२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

गुराँस लाइफको साधारण सभा सम्पन्न, ५.७८ प्रतिशत लाभांश पारित

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको  छ । इन्स्योरेन्सको ११ औँ वार्षिक साधारण सभा इन्स्योरेनसको प्रधान कार्यालय राज भवन, तीनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजीको  ५.५००४१७४ प्रतिशतले हुने आउने