काठमाडौ. । एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । बैंकले २४ औं बार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत सबै सरोकारवालाई धन्यबकाद ब्यक्त गरेको छ । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका