अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

बुधबार सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले ओरालो लागेको छ । आज सुन तोलामा ७ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी