काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समिति बैठकले तेस्रो साधारण सभा अषाढ ४ गते शुक्रबार बोलाएको थियो । कम्पनीको साधारण सभा प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुरु हुनेछ । सभामा सर्वसाधारणलाई छुट्याइएको