धादिङ्ग । शारीरिक अपाङ्गता तथा गरिब परिवारलाइ हाम्रो परिवार राम्रो परिवारले खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ । धादिङ्ग गल्छि गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललित तमाङ्ग आफै पनि अपाङ्ग रहेका छन्। उनकाे दुइ सन्तान र श्रीमती पनि सँगै बस्छन्। तर आफ्नो दुबै सन्तान पनि अपाङ्ग नै रहेको उनि बताउछन्।