अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

विदेशी लगानी र ऋण भित्र्याउन सहज, राष्ट्र बैंकले जारी गर्यो नयाँ विनियमावली

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा ऋण भित्र्याउनमा सहजिकरण गर्नेगरी नयाँ विनियमावली जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली’ जारी गरेपछि अब कुनै पनि फार्म वा कम्पनीले विदेशी ऋण वा लगानी भित्र्याउन पहिलेभन्दा निकै सहज हुने बताइएको छ । राष्ट्र बैंकका