काठमाडौं । बैंकहरुले निषेधाज्ञाको समयमा पनि निक्षेपको तुलनामा कर्जा अत्यधिक बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार जेठको ३ सातामा बैंकहरुले लिएको निक्षेपभन्दा १० अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । यसबीच २७ बाणिज्य बैंकमा १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २३ अर्ब रुपैयाँ ऋण