अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

फेरि नयाँ स्टक एक्सचेन्जको तयारी

दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक : प्रतिवेदन काठमाडौं । धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हालै धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिको