काठमाडौं । बीमा समितिले नयाँ १ पुर्नबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । बीमा समितिले नयाँ पुर्नबीमा कम्पनीको लागी बैशाख १६ गते आवेदन दिन आह्वान गरेको थियो । १ महिनाको अवधीमा १ नयाँ पुर्नबीका कम्पनीले लाइसेन्सको लागी सैद्धान्तिक सहमती पाएको छ । जेठ १६ गते आइतबार बसेको बीमा समितिको बैठकले हिमालयन