२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश प्रयोजनको लागि एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्सड् फण्डले भदौ २७ गते आइतबार बुक क्लोज गर्दैछ । त्यस अनुसार