अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

ऊर्जामन्त्री रायमाझीलाई पनि कोरोना

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरेको परीक्षणमा उनमा संक्रमण देखिएको हो । संक्रमण भएपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी दिएको छ ।