काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ९.२० प्रतिशत बढेर १ अर्ब ५४ करोड १३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड १५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असार मसान्तसम्ममा