अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

फ्लोर क्रस गर्ने ४ जना सांसदको पद गयो (पत्रसहित)

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरेको छ । कर्णाली सरकारलाई विश्वासको मत दिने क्रममा माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मबहादुर थापालाई सांसदबाट निष्काशन गरिएको हो। वैशाख १० गते बालुवाटारमा बसेको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको