१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म