अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रिलायन्स फाइनान्सको खुद नाफा ३७.३१ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा १०१८.७२ प्रतिशतले छलाङ

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ आजर्न गरेको छ । गतआर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवको यस अवधिमा कम्पनीको खुद नाफा ३७.३१