अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । रिलायन्स फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्ने भएपछि आज (बैशाख ९ गते, बिहीबार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी