अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

शिखर इन्स्योरेन्सको साधारण सभाद्धारा २९ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सोमबार एकैदिन १५ र १६ औ वार्षिक साधारणसभाले २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आ.व. २०७७।७८ मा बाँडफाँट गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९