१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

२ हजार जरिवाना तिर्न नसकेर ८ बर्ष फरार !

काठमाडौं । २ हजार रुपैयाँ तिर्न नसकेर ८ बर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन् । अंश मुद्दामा फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका ७ बस्ने प्रशुराम आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई ८ बर्ष अघि अंश मुद्दामा जिल्ला अदालत बर्दियाले २ हजार २६१ रुपैयाँ तोकेको थियो । तर