१७ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

सामाजिक दूरीको बेवास्ता गरेर चुम्बन गरेपछि बेलायती स्वास्थ्य मन्त्रीद्वारा राजिनामा

काठमाडौं । नेपालमा राजीतिक कार्यक्रमहरुमा हुने सामाजिक दूरीको ‘अतिक्रमण’बारे सामाजिक सञ्जाल र आम सञ्चार माध्ययमा समेत चर्चा भइरहेका बेला बेलायतमा यस्तै मुद्दामा स्वास्थ्य मन्त्रीले राजिनामा दिएका छन् । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन्,