काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा ५४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्