अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आरम्भ चौतारी लघुवित्तले ८.८५ प्रतिशत लाभांश दिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव