अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

अब १८ घण्टा मात्रै सञ्चालन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै हालको सञ्चालन समय २१ घण्टालाई घटाएर