काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । अषाढ ६ गते, आइतबारदेखि बिक्री खुला गरिएको सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । मागभन्दा कम आवेदन परेकोले अव बैंकको ऋणपत्रमा अषाढ २० गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले प्रतिकित्ता १