अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सिद्धार्थ डेभलपमेन्ट बैंकले किनेको १ अर्वको जग्गा बेच्दै ग्लोवल आईएमई बैंक

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले जोडेको जग्गा ग्लोवल आईएमई बैंकले वेच्न लागेको हो । तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिएको थियो । एनएलजी इन्स्योरेन्सले किन्न खोजेको सो जग्गामा २ करोड धरौटी बैंकले फिर्ता गरेको थिएन । ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरमा रहेको करिब १ अर्ब रुपैयाँ मूल्य