अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

क्षेत्रीयस्तरको विकास बैंकसँग मर्ज गरेर गोर्खा विकास बैंक ब्युँताउने तयारी

काठमाडौं । १० वर्षअघि राष्ट्र बैंकले समस्यागस्त घोषणा गरी नियन्त्रणमा लिएको गोर्खा विकास बैंकलाई पुनः पुरानै ब्राण्डमा फर्काउने तयारी भैरहेको छ । यसका लागि क्षेत्रीयस्तरको विकास बैंकसँग मर्ज गरी राष्ट्र बैंकबाट विशेष स्वीकृति लिने प्रयासमा प्रवद्र्धकहरूको प्रयास चलिरहेको छ । तर, यसअघि महालक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकको नजिर हेर्ने