अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सिभिल लघुवित्तले ३.६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सिभिल बैंकको ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । पौष २७ गते बसेको संचालक समितिको बैठकले आ व २०७६/७७ को मुनाफाबाट अषाढ मसान्त सम्म कायम रहेको चुक्ता पुजीको ३।५ प्रतिशत बोनस शेयर ०.१८४२१ प्रतिशत नगद लाभांश गरि जम्मा ३.६८४२१ प्रतिशत लाभांश वितरणको लागि नेपाल राष्ट्र