काठमाडौं । नियामक निकाय बीमा समितिले गएको चैत मसान्तसम्म सबै बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । उक्त निर्देशन पालना गर्दै प्रमुख कार्यकारीको पद रिक्त रहेका अधिकांश कम्पनीले निर्धारित समयमै सीईओ नियुक्त गरेका छन् । तर जनरल इन्स्योरेन्सले भने उक्त निर्देशनको पालना नगरेको बीमा समितिका