काठमाडौं । प्रभु इन्स्योरेन्सले १०.५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बिहिबार बसेको संचालक समितिको बैठकले आ व २०७६ /०७७ को बितरणयोग्य मुनाफाबाट चुक्ता पुजीको १० प्रतिशत बोनश शेयर एवं उक्त बोनश शेयरमा लाग्ने कर बापत चुक्ता पुजीको ०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस