काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफूहरुको सुरक्षा खतरा बढेको बताएका छन् । ‘मानिसहरु व्यक्तिगत रुपमा धम्की दिन थालेका छन्,’ उनले भने, ‘ज्यानकै सुरक्षा खतरा हुन थाल्यो ।’ बोर्डले नेप्सेमा सूचीकृत भएका ५१ वटा कम्पनीको शेयर जोखिमपूणर् अवस्थामा पुगेको भन्दै त्यस्ता शेयरमा विवकेपूणर् हिसाबले लगानी गर्न १ असारमा आग्रह गरेको थियो