कठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीलाई वर्तमान अर्थमन्त्री विष्णु पौडेलले हटाइदिएका छन । अधिकारीलाई हटाउन नेपाल बैंकले वितरण गरेको लाभांसको निहुँ बनाइए पनि खेल अर्कै रहेको रहस्य खुलेको छ । नेपाल बैंकले साधारणसभाबाट पारित गरेको लाभांस सेयरधनीको खातामा गैसकेपछि फिर्ता गर्नेसम्मको वाहाना