अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

ग्लोबल आइएमई क्यापिटल इन्फ्रान्सटक्चर बैंकको सेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । भर्खरै आईपीओ निष्काशन गरेका नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा