काठमाडौँ । बिहिबार देशभर थप एक सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगैै कोरोना संक्रमण्म हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन । भने २२७ जना उपचारपछि