अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

शुक्रबार सुन एकैदिन ११ सयले घट्यो, तोलाको ९० हजारले कारोबार हुदै

काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ ।आज सुन तोलामा ११ सयले घटेर तोलामा ९० हजारमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुन ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको थियो । त्यस्तैे तेजावी सुन आज तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।