अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नागरिक स्टकलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले काम भने थालिसकेको छ। कम्पनीले प्रमुख कार्यकारीमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरिसकेको छ । बोर्डले नेपालको पूँजी बजारमा