काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४०० बिन्दु नजिक पुगेको छ । बिहीबर नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा बन्द भएको हो । बिहीबार २३७४.६४ बिन्दुमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको हो । यो अंक हालसम्म कै उच्च विन्दु हो । बिहीबार २०९