अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

आईपीओ निष्काशन गर्दै सप्तकोशी सिमेन्ट, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । “पूर्वको गौरव” भनी चिनिने “सप्तकोशी सिमेन्ट” को उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक शेयर निष्कासन ( आईपीओ) गर्ने तयारी गरेको छ । यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० दरका जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन