काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४६२७४ प्रतिशतले हुन आउने ४ करोड ८२ लाख १२ हजार १०५ रूपैयाँ लाभांश वितरण गर्ने भएको हो । मंसिर १० गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको