काठमाडौं । शुक्रबारदेखि निष्काशन गरिएको हालसम्म कै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिन नै २ लाख भन्दा बढिले आवेदन दिएका छन् । शुक्रबार ५ बजेसम्म २ लाख ८५ हजार ३ सय १८ जनाले आवेदन दिएका बिक्री प्रवन्धक कम्पनीले जनाएको छ । पहिलो दिन ३ अर्ब ७० करोड ६२ लाख