अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

प्राइम लाइफमा कर्मचारी आवश्यक्ता, माघ १० गतेसम्म आवेदन दिन सकिने, फारम भर्ने तरिकासहित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न पदका लागि कर्मचारी आवश्यक्ता रहेको जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधीको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ १० गते कार्यालय समयभित्र आवेदन दिन सकिने छ । Apply to here: