अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता आउने

काठमाडौ । कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ । यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । अहिलेसम्मपरीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ । अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काम भइरहेको बोर्डले जनाएको हो । काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम