“निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मूल आधार”काठमाडौं । नेपाल निर्यात परिषद्को २३ औँ साधारण सभा पौष २२ गते हुने भएको छ । सोमबार ५ औँ निर्यात दिवसको अवसरमा पत्रकार सम्मेलन मार्फत पौष २२ गते साधारण सभा गर्ने जनाएको हो । परिषद्ले “निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मूल आधार” भन्ने मूलका