काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङको गल्छी घर भई थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल रहेको प्रहरीले जनाएको छ । बुधबार राति १० तिर बा ४