काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । आज काठमाडौंस्थित पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड– नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको एक नेताले जानकारी दिएका छन। प्रचण्ड —नेपाल समूहले वाग्मती प्रदेशसभामा