काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता बनेको अरोप लगाएका छन । नेकपा पार्टी औपचारिक रुपमा फुन भैनसकेको अवस्थामा प्रधानमन्त्रीले माधव नेपालालाई आफुले राम्ररी चिनेको बताए । प्रधानमन्त्री ओलीले भने ‘माधव नेपाल अत्यन्तै पद लोलुपता भएको नेता हुन ।’ माधव नेपालले मंगलबार राजधानीको प्रर्दशनमा