काठमाडौं । विहिबार थप ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा हालसम्म १८ लाख ५५