अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

राष्ट्र बैंकले गरेको मौद्रिक नितीको समिक्षाले यस्तो असर पर्न सक्छ:

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रैमासिक मौद्रिक निती समीक्षामा उल्लेख गरिएका नितीगत ब्यबस्थाहरुलाई कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ। यसरी जारी परिपत्रमा गरिएका व्यवस्था तथा प्रभावका बारेमा नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञवालीले उल्लेख गरेका छन् । 1. अति तथा मध्यम प्रभावित क्षेत्रबाट आयश्रोत भएका ऋणीहरूको ब्याक्तिगत कर्जालाई समेत