अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

६.२ अंकले घटेको नेप्से कारोबार ५ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.२ अंकले घटेको हो । बुधबार ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको कारोबार भएको छ । बुधबार १९९ कम्पनीको १ करोड ५५ लाख भन्दा बढि कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार