अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोकर्ण गौतमलाई प्रदान

काठमाडौं । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७७ स्व। पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ । न्युज कारोबार डट कमको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी धर्मपत्नी सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् । पुरस्कार हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले युवा