काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर, सिनियर अफिसर आइटी, अफिसरका, जुनियर अफिसर, सुपर भाइजरका, सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर असिस्टेन्ट र गोल्ड टेस्टरका कर्मचारीको माग गरेको बैंकले जनाएको छ । आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नै कार्यालयका लागि कर्मचारीको माग