अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

तारकेश्वर नगरपालिकाले कोरोना सङ्क्रमितलाई ५ हजार दिने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड १९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको छ ।नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप ५ हजार रुपैयाँ दिने नगरपालीकाले जनाएको छ । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका